बीर हस्पिटलमा प्रभु बैंकबाटै पैसा बुझाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 02:50:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited को २४ घण्टे क्यास काउन्टर बीर अस्पताल परिसरमा संचालनमा आएको छ । बैंक र हस्पिटलबीच भएको सहमति अनुसार शुक्रबारबाट बैंकले काउन्टर संचालनमा ल्याएको हो ।

क्यास काउण्टरको समुद्घाटन बीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उपकुलपति प्रा।डा। देवनारायण साहले गरेका छन् । 

काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved