
नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले सर्लाहीको मलंगवास्थित भुमि सुधार तथा मालपोत कार्यालयकम एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको मलंगवा नगरपालिका मेयर निर्सल साहले उद्घाटन गरे ।
काउण्टर उद्घाटन कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समिर आचार्य पनि उपस्थित थिए ।