प्रभु बैंकको ऋण विदेशबाटै तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 05:11:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले वैदैशीक रोजगारी कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले उक्त योजना प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदारहरलाई लक्षित गरी ल्याएको जनाएको छ । 

योजना अन्तर्गत बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लाबाट वैदेशीक रोजगारीमा गएकाहरुले विदेशबाटै कर्जा तिर्न सक्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved