एनएमबिको शाखा रोल्पाको माडीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 04:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि NMB Bank Limited ले रोल्पाको माडीमा १६४ औं शाखा संचालनमा ल्याएको छ ।  उर्जा मन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष्य पवन कुमार गोल्याणले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरेका हुन् ।  

बैंकले हाल १६४ शाखा, १३१ वटा एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved