सेञ्चुरी बैंकद्वारा कोरोना भाइरस संक्रमण रोकथामकालागि ८५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 10:22:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  ले कोरोना भाइरस संक्रमण रोकथामकालागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ । 

बैंकले केन्द्र सरकारले स्थापना गरेको सहयोग कोषमा ५० लाख रुपैयाँ र हरेक प्रदेश सरकारको कोषमा पाँच पाँच लाखका दरले ३५ लख रुपैयाँ सहयोग गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved