गरिमा विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 02:51:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असार १ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले निक्षेपतर्फ सर्वाधिक ९ प्रतिशतसम्म ब्याज दिने भएको छ कर्जाको लागि १०.९७ प्रतिशत बेस रेट कायम गरेको छ ।

हेर्नुस् के मा कति ? 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved