क्रस होल्डिंङ भएका बैंक २ बर्ष भित्र मर्जमा जानुपर्ने, स्वेच्छिक मर्जरलाई छुटै छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 04:16:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्राथमिकतामा राखेको छ। यस आर्थिक बर्षको मौद्रिक सार्वजनिक गर्दै राष्ट्र बैंकले मर्जरमा गएर २०७९ असारमसान्त भित्र एकीकृत कारोबार गर्ने बैंकहरुलाई बिशेष सुविधा र सहुलियत समेत दिएको छ। 

तोकिएको समयमा एक्रिकृत कारोबार गर्ने बैंकहरुले बिभिन्न सहुलियत पाउने भएका छन्। जसमा सीआरआर आधा प्रतिशत बिन्दु छुट, बैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट, संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट, सिसिडीमा ५ प्रतिशत थप छुट लगायतका सुविधा पाउने छन। 

त्यस्तै तोकिएको समयमा एकीकृत कारोबार गर्ने बैंकहरुका प्रमुख कार्यकारी अधिकृत तथा संचालकलाई कुलिङ पिरियड नलाग्ने भएको छ। तर राष्ट्र बैंकले एकाघरको लगानी भएका बैंकहरुलाई मर्जरमा जान भनेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved