हिमालयन बैंकमा संचयकर्ताले कनेक्ट आइपीएस मार्फत रकम तिर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 03:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited मा कर्मचारी संचय कोषका संचयकर्ताले कनेक्ट आइपीएस मार्फत साँवा र ब्याज भुक्तनी गर्न सक्ने भएका छन् । बैंक र संचय कोषबीच भएको सम्झौतासंगै संचयकर्ताहरुले कोषबाट लिएको ऋणको साँवा र व्याज भुक्तानी कनेक्ट आइपीएसबाट नै गर्न सक्ने सुविधा पाएका हुन् ।

उक्त सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले कोषसंगको उक्त सम्झौता पश्चात कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास रहेको जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved