अब हजार रुपैयाँको नोटमा 'राम र लक्ष्मण' को चित्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 09:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविक कै आकार तथा रंगमा तर साविकको एउटा हात्तिको चित्रको ठाउँमा २ वटा हात्ति रहने नयाँ नोट ल्याउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार नोटमा राम र लक्ष्मण भनि चिनिने दुर्लभ २ वटा जुम्ल्याहा हात्तिको चित्र रहने छ  । तिनीहरुलाई देविकली नामको नेपाली हात्तिले जन्माएकी हुन् । 

राष्ट्र बैंकले यहि साउन गतेदेखि यी नयाँ नोट चलनचल्तीमा ल्याउने भएको हो  ।  यी नोट ज/६८ ०००००१ देखि ट/१०० ९९९९९९ सिरिजका हुने छन्  । 

यस्ता छन् नोटका विशेषता : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved