कुमारी बैंकले डिपोजिटमा ८.२५ प्रतिशत ब्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 08:07:52 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited  ले मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकले आज साउन १८ गतेदेखि लागु हुने गरि मुद्दतीतर्फको नयाँ ब्याजदर गरेको हो ।

जस अनुसार बैंकले ३ भन्दा बढी अवधिको मुद्दतीमा ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो । बैंकको असार महिनाको बेसरेट १०.०८ प्रतिशत रहेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved