हिमालयन बैंकको शाखा चरिकोटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 02:02:13 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  ले दोलखाको चरिकोटमा शाखा विस्तार गरेको छ । बैंकले पुस १९ गतेदेखि शाखा संचालनमा ल्याएको हो । 

 उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । यस शाखा सहित बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved