सिद्धार्थ बैंकका ग्राहकलाई त्रिसरामा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 02:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited का ग्राहकले काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । बैंक र त्रिसरा रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले त्रिसा मा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्फत खाना तथा बेबरेजको भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्तो सम्झौता गरिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved