विशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 04:25:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टरले आजदेखि कारोबार सुरु गरेको हो ।

अदालत परिसरमा बिहान  १०ः०० बजे बिशेष अदालत काठमाण्डौेंका माननिय न्यायाधीश प्रेमराज कार्किबाट एक समारोहका बीच उद्घाटन भएको हो । 

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा  आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्ने र अदालतको काममा सहयोग गर्नेछ । 

हाल बैंकको २१३ शाखा कार्यालय, १८९ ATM, ५९ एक्स्टेन्सन काउण्टर तथा २ शाखा रहित बैंक रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved