सिभिलको शाखा महेन्द्रनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 04:57:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले कञ्चनपुरको महेन्द्रनगरमा ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घघाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले गरे ।

सिभिल बैंकले हाल ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटिएमहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved