ग्लोबल आइएमईका ३ शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 03:01:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बुधबारदेखि ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २८६ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले हाल २८६ शाखा, २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २६२ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तराष्ट्रिय प्रतिनिधि सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved