नबिलमा अनिल शाहको कार्यकाल सकियो, कामु सीइओमा शाक्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 03:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको असार ६ गते बसेको संचालक समितिको बैठकले आज असार ७ गतेदेखि लागु हुने गरि शाक्यलाई कामु सीइओको जिम्मेवारी दिएको हो 

शाक्य यस अघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए 

बैंकका सीइओ अनिल केशरी शाहको कार्यकाल असार ६ गते सकिएपछि बैंकले शाहलाई विदाई गर्दै शाक्यलाई कामु सीइओको जिम्मेवारी दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved