युरोपा फिटनेस सेन्टरमा बैंक अफ काठमाण्डूका ग्राहकले छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 04:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले युरोपा फिटनेस सेन्टरमा छुट पाउने भएका छन् । 

बैंक र युरोपा फिटनेश सेन्टरबीच भएको सहमति अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउने छन्  ।

युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोमा छ ।  

बैंक अफ काठमाण्डूले हाल १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved