राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 04:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज बिहिबार चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको हो 

राष्ट्र बैंकले गत साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरेका थिए । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको केहि महिनापछि 'अनअफिसियल ट्रान्सलेसन'को रुपमा मौद्रिक नीतिको अम्ग्रेजी भर्जन सार्वजनिक गर्दै आएको छ 

मौद्रिक नीतिको अंग्रेजी भर्जन हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved