राष्ट्र बैंकद्वारा डलर कार्डबाट हुने भुक्तानीमा कडाई, यी १८ क्षेत्रमा कार्ड प्रयोग प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 08:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले डलर कार्डबाट हुने भुक्तानीमा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंकहरु तथा राष्ट्रिय स्तरका विकास बैंकहरुलाई एकिकृत  निर्देशन जारी गर्दै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने ब्यबस्था गर्न निदेशन दिएको हो ।

राष्ट्र बैंकले मर्चेन्ट क्योटेगोरी कोड (एमसीसी) कोड नै तोकेर ति १८ वटा क्षेत्रहरुमा डलर कार्डबाट भुक्तानी नहुने ब्यबस्था गर्न निर्देशन दिएको हो । अर्थात् अब डलर कार्डबाट ति क्षेत्रमा भुक्तानी गर्न पाइने छैन ।  

हेर्नुस् भुक्तानी गर्न नपाइने कोड र त्यसको क्षेत्र  । 

4829 - MONEY ORDERS -- WIRE TRANSFER

5960- DIRECT MARKETING INSURANCE SERVICES

5972 -STAMP AND COIN STORES

6010 -FINANCIAL INSTITUTIONS - MANUAL CASH DISBURSEMENTS

 6011 -FINANCIAL INSTITUTIONS - AUTOMATED CASH DISBURSEMENTS

 6012- FINANCIAL INSTITUTIONS - MERCHANDISE & SERVICES

6051- QUASI CASH 

6211- SECURITY BROKERS/DEALERS

6300 -INSURANCE SALES AND UNDERWRITING

6513- REAL ESTATE AGENTS AND MANAGERS-RENTALS

6540- POI (Point of Interaction)  FUNDING TRANSACTIONS

 7273- DATING OR ESCORT SERVICES

7801 -GOVERNMENT LICENSED CASINOS (ONLINE GAMBLING)

7802 -GOVERNMENT LICENSED HORSE/DOG RACING

7995 -BETTING, WAGERING, LOTTERY, GAMBLING TICKETS OR CHIPS

8651 -POLITICAL ORGANIZATIONS

8661- RELIGIOUS ORGANIZATIONS

6534 -MONEY TRANSFER-MEMBER FINANCIAL INSTITUT

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved