कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 03:27:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । दुई बैंकबीच आज सोमबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा  कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसीको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन्। दुई बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ भने मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved