राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 04:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन भएको छ । राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम चलनचल्तीमा Financial Information Unit प्रयोगमा रहेकोमा अबदेखि उक्त इकाईको अंग्रेजी नाम Financial Intelligence Unit र छोटकरीमा FIU-Nepal कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको २०७९ / ८ / १२ को निर्णयानुसार उक्त इकाईको अंग्रेजी नाम परिवर्तन भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved