कुमारी बैंकका ग्राहकलाई माया लाउन्जमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2023 | 07:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकका ग्राहकले माया  लाउन्ज एण्ड रेस्ट्रोमा छुट पाउने भएका छन्। सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त रेस्ट्राको माछापोखरी र मध्य वानेश्वोर शाखाबटा खाना र पेय पदार्थ शुल्कमा १०% र विभिन्न भेला वा समारोहमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले ३०४ शाखा सञ्जाल,  ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved