भुक्तानी सेवा प्रदान गर्ने संस्थासँग अन्तरक्रिया गर्दै राष्ट्र बैंक, बैंकहरु पनि सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 09:48:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान गर्ने सेवा प्रदायकसँग अन्तरक्रिया गर्न लागेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज शुक्रबार एक होटेलमा बिहान ११ बजेदेखि अन्तरक्रिया कार्यक्रम संचालन गर्न लागेको हो 

विभागले विभागबाट अनुमतिपत्र संस्थाहरुलाई जारी गरिएको भुक्तानी समबन्धी एकिकृत निर्देशन २०७९ र अन्य निर्देशनका सम्बन्धमा जानकारी गराउने उदेश्यले सरोकारवाला निकायहरुका प्रतिनिधिहरु सहभागी हुने गरि १ दिने अन्तरक्रिया संचालन गर्न लागेको जनाएको छ 

भुक्तानी सेवा प्रदान गर्नको लागि अनुमति पाएका बैंक, विकास बैंक तथा फाइनान्सहरुका प्रतिनिधिहरु पनि अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । 

भुक्तानी प्रणाली विभागले गत माघ १६ गते  भुक्तानी समबन्धी एकिकृत निर्देशन २०७९ जारी गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved