राष्ट्र बैंकले फेरि जारी गर्यो एकीकृत निर्देशन (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 03:05:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरेको छ । 

एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा र ब्याज तिरेमा जरिबाना नलाग्ने व्यवस्थासहित राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीबाहेक सरकारले दिने आकस्मिक बिदाका दिनमा पनि निश्चित समय बैंक खोल्नुपर्ने व्यवस्था गरेको छ । 

‘यस बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, RTGS लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न विहान १०ः०० देखि दिउसो १ः३० बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ’ राष्ट्र बैंकले भनेको छ ।

एकीकृत निर्देशनको पूर्णपाठः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved