कृषि विकास बैंक कर्मचारी संघद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 07:20:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 कृषि विकास बैंक कर्मचारी संघ नेपालको आयोजनामा निःशुल्क दन्त शिविर कार्याक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बैकमा कार्यरत १०३ जना कर्मचारीहरुले निःशुल्क दन्त  जाँच सेवा लिएको संघले जनाएको छ । संघका अनुसार हेल्दी स्माइल ओमकार डेन्टल होमको सम्पूर्ण प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो  । 

 उक्त कार्याक्रममा दन्त चिकित्सक डा.रेवत रन्जन कुमार, डा. अक्षता भण्डारी, डा. निर्जला अछामी लगायत स्वास्थय परिचारिका तथा स्वयंसेवकहरुले सेवा प्रवाह गरेको संघले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved