जनता बैंक नेपालले ठुलो संख्यामा दर्खास्स्त आब्हान गरेको छ। बैंकले जुनियर एसिस्टेन्टदेखि चार्टर्ड एकाउन्टेन्टसम्मका लागि दर्खास्स्त आब्हान गरेको हो।
बैंकले जुनियर एसिस्टेन्ट पदका लागि जुन १४,२०१७ सम्म २८ बर्ष , म्यानेजमेन्ट ट्रेनी पदका लागि ३० बर्ष र चार्टर्ड एकाउन्टेन्टका लागि ३५ बर्ष ननाघेका नेपाली नागरिकलाई २० जुन २०१७ अर्थात असार ६ सम्म आबेदन दिन आब्हान गरेको छ।