घर कर्जाको मासिक किस्ता आम्दानी अनुपात बढाइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:05:08 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत पुर्याएको हो ।

मौद्रिक नीतिको समीक्षामार्फत नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved