मङ्सिरको लागि ब्याज बढाएको माछापुच्छ्रे बैंकले आजै देखि ब्याजदर घटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 09:29:17 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले  बचतको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मङ्सिर महिनाको लागि ब्याज दर बढाउने एक मात्र बनेको माछापुच्छ्रेले पुस नलाग्दै ब्याजदर घटाएको हो 

बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ । बैंकको यो ब्याजदर मङ्सिरको लागि क्रमश १०.६० प्रतिसहत र ८.६० प्रतिशत रहेको थियो । बैंकका अनुसार घटेको ब्याजदर आज मङ्सिर २६ गतेदेखि नै लागु हुने छ 

हालसम्म कुमारी बैंक, एनअमेबि बैंक, एनआईसी एसिया बैंक लगायतले ब्याजदर घटाईसकेका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved