क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसरमा इन्भेष्टमेण्ट मेगा बैंकका अफर सार्वजानिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 12:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेका छ ।

यस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको NIMB Smart नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले NIMB Smart  रजिष्ट्रेशन वापतको सम्पूर्ण रकम फिर्ता पाउने बैंकले जनाएको छ ।  साथै यस अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान Smart Phone जित्न सक्ने बैंकले जनाएको छ । 

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ता हरुलाई डिजिटल बैंकिङ्ग प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा संचालन गरिएको यो अफर यहि प’स १ गते देखि माघ २९ गतेसम्म संचालनमा रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved