फलक्रम कन्सल्टिङ्ग दोस्रो वर्षमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2018 | 03:34:04 PM मा प्रकाशित

laxmi  sunrise bank

फलक्रम कन्सल्टिङ्ग प्रा. लि. सञ्चालनको दास्रो वर्षमा प्रवेश गरेको छ । कन्सल्टिङ्गले नयाँ बानेश्वरस्थ्ति आफ्नो कार्यालयमा गत शुक्रबार बार्षिक उत्सव कार्यक्रम मनाएको छ । फलक्रमले सञ्चालनमा आएदेखी नै केहि ठूला कम्पनीहरुकोे एजेन्सीको रुपमा काम गरेको थियो ।

फलक्रमका म्यानेजिङ्गडाइरेक्टर राजिव हुमागाईंले आगामी दिनमा एजेन्सीको गतिविधि वृहत हँुदै जाने बताए । उनले पैसा र नाम भन्दा माथि विज्ञापन एउटा कला, सञ्चार, र प्रविधिको संघारमा रहेको रचनात्मक पेशा भएको बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved