बजाज डोमिनारका ११ चालक सगरमाथा बेस क्याम्पसम्मको राइडमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 07:10:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक   हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको हो ।

एचएच बजाजले डोमिनार ४०० का  ११ जनालाई चालकहरु छनोट गरेर डोमिनार ४०० संग यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने प्रदान गरेको जनाएको छ । यो यात्रा  २० मेबाट सुरु भएर ३० मे २०१८ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ । चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved