नेपालमा एप्पलको नयाँ फोनहरु मङ्सिर ७ बाट, कुन कुन रङ्गमा आउंछ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 06:51:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा मंसिर ७ गते देखि एप्पलका पछिल्ला उत्पादनहरु सार्बजनिक हुने भएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ७ गते आइफोन एक्सएस , एक्सएस म्याक्स,  एक्सएसआर  सार्वजनिक गर्ने भएको हो ।

आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा  उपलब्ध हुनेछ भने ब्ल्याक , रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर अप्सनमा आउने छ । आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी  स्टोरेजमा  उपलब्ध हुनेछ भने स्पेस  ग्रे , सिल्वर  , गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा  उपलब्ध हुनेछ र  स्पेस  ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved