निसानको ‘विन्टर फेष्ट अफर’ : गाडी खरिदमा पाँच लाखसम्म छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 05:23:36 PM मा प्रकाशित

laxmi  sunrise bank

निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘विन्टर फेष्ट अफर’को योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीमा लागू हुनेछ ।
यस योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा पाँच लाखसम्म छुट पाउन सक्नेछन् । ग्राहकले गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस पनि प्राप्त गर्ने कम्पनिले जनाएको छ । २ वर्षको निःशुल्क स्वास्थ्य बीमा, ३ वर्षको वारेन्टी र सर्भिसिङ र एकवर्षको विस्तृत ईन्स्योरेन्स निःशुल्क प्रदान गरिने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved