बजाजको शोरुम अर्घाखाँचीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 06:47:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले अर्घाखाँचीको सन्धिखर्कमा शोरुम सञ्चालनमा ल्याएको छ । बजाजले पूर्ण सुविधा सहितको “बस्याल ब्रदर्स् अटोलिङ्क नामबाट शोरुम सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमबाट बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिद गर्न सकिने जनाईएको छ । 

नयाँ शोरुम शुभारम्भ गर्दै कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकहरु ब्ढिरहेकोमा खुशी व्यक्त गर्दै ग्राहकहरुलाई पूर्ण सन्तुष्टि दिनु आफूहरुको जिम्मेवारी भएको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved