अर्घाखाँची पी.पी.सी. सिमेन्ट बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 04:28:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाँची सिमेन्टले पि.पि.सी. सिमेन्ट बजारमा ल्याएको छ । अर्घाखाँचीले शुक्रबारबाट नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एन.एस चिन्ह प्रदान गरेसँगै आइतचबारबाट पि.पि.सी. सिमेन्ट बिक्रीका लागि ल्याएको हो ।

कम्पनीले बिगतमा ओ.पी.सी सिमेन्ट विक्रि गर्दै आएको थियो । कम्पनीले हाल FL Smith को Danish प्रविधिको VRM Machine बाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ । अर्घाखाँचीले  आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाउने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved