भ्यालेन्टाइनका अवसरमा शाओमी स्मार्ट फोनले मूल्य घटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 04:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट फोन ब्राण्ड शाओमीले भ्यालेन्टाइन दिवसको अवसरमा मोबाइल फोनको मूल्य घटाएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के २० प्रो को मूल्य ३ हजार रुपैयाँ घटाएको हो । यसअघि ४९ हजार ९९९ रुपयाँ पर्ने उक्त फोनको भ्यालेन्टाइनको छुट योजनापछि ४६ हजार ९९९ रुपयाँ मात्रै पर्ने भएको छ ।

पप–अप क्यामेरा भएको उक्त स्मार्टफोन प्रेमीहरुका लागी विशेष उपहार हुने कम्पनीको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved