भृकुटीमण्डपमा जुत्ता मेला सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 12:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको भृकुटीमण्डपमा जुत्ता मेला सुरु भएको छ । नेपालका प्रतिष्ठित कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवास, रन शु र शुल्याण्डले ग्राहकसँग प्रत्यक्ष भेटघाटका लागि मेलाको आयोजना गरिएको जनाएका छन् । 

१५ देखी ५० प्रतिशतसम्म छुट रहेको उक्त मेलामा २५० देखि ८ हजार सम्मका जुत्ता पाइन्छन् । १ सय देखि १ हजार सम्मका चप्पल समेत मेलामा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved