
टुटल र पठाओले सेवा सुरु गरेका छन् । बन्द भएको तीन महिनापछि राइड सेयर सेवा सुरु गरिएको टुटल र पठाओले जनाएका छन् । सार्वजनिक यातायात नचलेक कारण ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।
‘यात्रु शुल्क घटाएर सेवा सुरु गरेका छौँ’ भने, ‘महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन लिदैंनौ । राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएका छौं ।’