पोको ब्राण्डको नयाँ स्मार्टफोन नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 10:47:22 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड पोकोले नयाँ फोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले पोको एक्स३ एनएफसी सोमबार नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार पोको एक्स३ एनएफसीमा ६जीबी र्याम र १२८जीबी स्टोरेज रहेको छ । हाल यो फोन स्याडो ग्रे र कोबाल्ट ब्लू कलर भेरियन्टमा उपलब्ध गरेको छ । जसमा ५१६०एमएएच (टाइप) ब्याट्री रहेको छ ।

कम्पनीले यस फोनको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकेको छ । यो फोन दराजबाट पनि किन्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved