क्रेन बेबी नेपालमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 05:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 

क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको

क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ब्रान्डको रूपमा प्रख्यात छ।

क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअपक्रेन बेबीलन्च गरेको यो लाइनअपमा बच्चाको बेडिङ्ग, नर्सरी डेकोरप्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन्।

यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १००+ उत्पादनहरूका विकल्प प्रदान गर्दछ। क्रेन बेबीका उत्पादनहरू स्तायिलिश, गुणस्तरीय इको- फ्रेण्ड्ली छन्।

यस लाइनअप विशिष्ट नायिका; प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा मिनिषा भट्टराई द्वारा  आईएमएस लिटिल स्माइल्स शोरुम, दरबार मल, दरबारमार्गमा अनावरण गरिएको थियो साथै  क्रेन भारतका प्रतिनिधिहरू पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए। यस लाइनअप ग्राहकहरूले विभिन्न छुट उपहारहरूको मजा लिन सक्नेछन्। 

नेपालको पहिलो बेबिज किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइ एम एस लिटल स्माइल दरबारमार्ग स्थित दरबार मल कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स अन्य ब्रान्डहरु उपलब्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved