माइदीया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 11:58:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गरेको छ। अत्याधुनिक टेक्नोलोजी तथा आधुनिक प्रविधीहरुको संयोजन रहेको यो ए.सि.को सिमलेस हावा प्रवाह र ८०% बिजुली खपत मूल विशेषता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा ऊर्जा बचत मोड र स्टाइलिश डिजाइन रहेको छ भने  वाइफाई कन्ट्रोल फिचरले स्मार्टफोन वा ट्याब्लेटबाट नै ए.सि. चलाउन सकिन्छ ।  

माइदीया र मितसुबिसी जस्ता ठूला उत्पादक कम्पनीको सिस्टमलाई आत्मसाथ गर्दै एयर एक्सपर्टस् अघि बढी रहेको कम्पनीले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved