नेपाल पेबाट यती एअरलाइन्सको टिकट किन्दा ३ सय क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 01:25:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नमस्ते पेबाट यती एअरलाइन्सको टिकट खरिद गर्दा ३ सय क्यासब्याक पाईने भएको छ।  नेपाल डिजिटल पेमेन्ट कम्पनी (नेपाल पे) ले २०७९ फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका यो छुट अफर ल्याएको हो।

नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले FLY300” प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा ३ सयको फ्ल्याट क्यासब्याक पाउनेछन्। साथै, प्रत्येक हप्ता एक जनाले सत प्रतिशत क्यासब्याक पाउनेछन्।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved