मल्टीस्टार सहकारीको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 04:08:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीस्टार बचत तथा ऋण सहकारी संस्थाको एघारौ साधारण सभा सम्पन्न भएको छ । संस्थाले पुस २५ गते शनिवार साधारणसभा आयोजना गरेको हो । 

साना उद्यमीलाई लक्षित गरि खोलिएको सहकारीमा सदस्यको संख्या  एक हजार  रहेको अध्यक्ष अनसन साखले जानकारी दिए ।  काठमाण्डौको पेप्सीकोलामा प्रमुख कार्यालय रहेको यस सहकारीले  वार्षिक ३ करोडको कारोबार गर्दै आएको छ  ।  

“मल्टीस्टारको उद्देश्य , सुखी र समृद्ध सदस्य” भन्ने नाराका साथ वि.सं.२०६६ श्रावण ६ गते सहकारी स्थापना भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved