सहकारीलाई अर्थमन्त्रीको आग्रह, ‘कृषिमा लगानी बढाउनुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 03:49:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरुले कृषिमा लगानी बढाउनुपर्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले कृषकलाई संगठित गरेर सहकारीहरुले कृषिमा लगानी बढाउनुपर्ने बताएका हुन् ।

किसान, जमिन, मुलुकको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाए मात्रै विकास र उन्नति दाबी गरेका छन् । कृषिलाई व्यवस्थित, संगठित र परिचालित गरेर उत्पादन मूलक अर्थतन्त्र निर्माणका लागि काम गर्न सहकारीहरुलाई मन्त्री शर्माले आग्रह पनि गरे । 

उनले कृषिमा आधारित उद्योगहरु स्थापना गर्न सरकारले पहल कदमी गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved