महालक्ष्मी विकास बैंकको कामु सीइओमा शर्मा, गुणस्तरीय सेवाको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 08:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । साउन २ गते बसेको संचालक समितिको बैठकले  बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका शर्मालाई कामू सीईओको रुपमा नियुक्त गरेको हो । 

पदभार सम्हाल्दै कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्दता जनाएका छन् । उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved