एनआरएन इन्फ्रास्ट्रकचरका अध्यक्ष जीवा लामिछानेले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 10:43:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडका अध्यक्ष जीवा लामिछानेले पदबाट राजीनामा दिएका छन् । उनले फागुन ११ गते अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको फागुन १७ गते बसेको संचालक सम्तीको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved