महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले साहसी युवा सोनाम तामाङलाइ सम्मान गरेको छ । बैंकको खाडीचौर शाखाले तामाङलाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको हो ।
गत कार्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेमा बस नदीमा खस्दा तामाङले तत्काल घटनास्थल पुगी दर्जनौ यात्रीको ज्यान जोगाएका थिए । तामाङ यदि साहसिक कार्यको कदर गर्दै सम्मान गरिएको बैंकले जनाएको छ । ं