गरिमा विकास बैंकको क्यालेन्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2021 | 09:37:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले  आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन् । 

गरिमा विकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सेवा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved