सांग्रिलाको शाखा बर्दियाको सानोश्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 06:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले सानोश्री, बर्दियामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट बर्दियाको मधुवन नगरपालिका ६ , सानोश्रीमा शाखा संचालनमा ल्याएको हो । 

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved