महालक्ष्मी विकास बैंकका ग्राहकलाई इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 05:47:45 PM मा प्रकाशित

laxmi bank sanima

महालक्ष्मी विकास बैंकका ग्राहकले कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट पाउने भएका छन् । 

बैंक र रेष्टुरेन्टबीच भएको समझदारीपछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा छुट पाउने छन् । 

यस बैंकले हाल १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved