
 2mb (1).gif)
महालक्ष्मी विकास बैंकका ग्राहकले कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट पाउने भएका छन् ।
बैंक र रेष्टुरेन्टबीच भएको समझदारीपछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा छुट पाउने छन् ।
यस बैंकले हाल १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।